Перейти к содержимому

शुभ जन्मदिन मेरो प्रिय श्रीमान् जि💘😘#dailyvlog #AnjanaRamesh#ktmvlog #nepalivlogger

Anjana Shrestha

0:00 / 0:00

शुभ जन्मदिन मेरो प्रिय श्रीमान् जि💘😘#dailyvlog #AnjanaRamesh#ktmvlog #nepalivlogger

158 просмотров · 2 недели назад
Anjana Shrestha
175 подписчиков
158 просмотров · 2 недели назад
मेरो प्रिय श्रीमान्, तपाईंलाई जन्मदिनको धेरै–धेरै शुभकामना 🎂🎉 तपाईं जहाँ भए पनि सधैं स्वस्थ, खुसी र सफल हुनुहोस्। हाम्रो परिवारको लागि तपाईंले गर्नुभएको दुःख र मेहनतको सधैं सम्मान गर्छु। 🙏❤️ छिट्टै सँगै बसेर जन्मदिन मनाउने दिन आओस् भन्ने चाहना छ। 🥺❤️ Happy Birthday My Love 🎂❤️ धेरै माया र सम्झना। 😘 #HappyBirthday #BirthdayVlog #MyHusband #LongDistanceLove #FamilyVlog #NepaliVlog