चतरा बराह छेत्र राम धुनी अनि बोरा बाँध Vlog - 083 ! Baraha Chhetara & Ram Dhuni Temple !!
JASHCO 72
0:00 / 0:00
चतरा बराह छेत्र राम धुनी अनि बोरा बाँध Vlog - 083 ! Baraha Chhetara & Ram Dhuni Temple !!
34 просмотра · 10 дней назад
JASHCO 72
203 подписчика
34 просмотра · 10 дней назад
बराहक्षेत्र एक हिन्दू, किरात र तीर्थस्थल हो जुन बराहक्षेत्रमा कोका र कोशी नदीको संगमको बीचमा अवस्थित छ।
Ramdhuni Temple देश तथा विदेशबाट भक्तजनहरू यो मन्दिरलाई भगवान रामको चरणले छोएको पवित्र भूमि मानेर दर्शन गर्न आउँछन्। सम्बन्धित सरोकारवालाहरूले मन्दिरलाई महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा प्रवर्द्धन गर्न चासो देखाएपछि मन्दिरमा आउने तीर्थयात्रीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।