Перейти к содержимому

Goljung Male VS Sano Haku Female Final/गोल्जुङ र सानो हाकु बीचको फाईनल दोहोरी

Happy Sikles

0:00 / 0:00

Goljung Male VS Sano Haku Female Final/गोल्जुङ र सानो हाकु बीचको फाईनल दोहोरी

11 698 просмотров · 3 года назад
Happy Sikles
4,88 тыс. подписчиков
11 698 просмотров · 3 года назад
Goljung Male VS Sano Haku Female Final/गोल्जुङ र सानो हाकु बीचको फाईनल दोहोरी Cultural and interment रसुवा स्पोर्ट क्लव राम्चेले सोनाम ल्होछार २०७९ को उपलक्ष्यमा माघ ७ र ८ गते कालिका गाउँपालिका वडा नं. १ राम्चे रसुवामा तामाङ संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनका साथै युवाहरुको खेलकुदको माध्यमबाट संस्कृति तथा खेलकुदको प्रवर्धन गरौँ सुन्दर सम्वृद्व रसुवा निमार्ण गरौँ भन्ने मूल नारा लिएर आयोजना गरेको प्रथम तामाङ साँस्कृतिक तथा कराँते प्रतियोगिता आयोजना गरेको थियो । ऊक्त सास्कृतकि कार्यक्रम अन्तरगत तामाङ गीत दोहोरीमा आमाछोदङिमो गाउँपालकिा वडा नं. २ हाकु महिला समूह र गोल्जुङको पुरुष समूह बीच भएको दोहोरीमा सानोहाकु समूहलाई जितेर गोल्जुङले प्रथम स्थान प्राप्त गरेको थियो ।थियो । वरिष्ट तामाङ कलाकार सुमन घलेको नेतृत्वमा बनेको निर्णायक मण्डलमा, योराना तामाङ (सागर), पासाङ फेल्मो तामाङ, लाक्पा छिरिङ तामाङ, दावा फिन्जो तामाङ र पेम्बा छेवाङ तामाङ रहेका थिए ।