बाटोमा खतरा 😱 घर पुग्दा Snake Surprise! 🐍 | Doggy Mac को Welcome ❤️
B2B Vlogs
0:00 / 0:00
बाटोमा खतरा 😱 घर पुग्दा Snake Surprise! 🐍 | Doggy Mac को Welcome ❤️
56 просмотров · 4 дн. назад
B2B Vlogs
23,2 тыс. подписчиков
56 просмотров · 4 дн. назад
Butwal बाट Arghakhanchi घर फर्किँदाको आजको यात्रामा बाटोको वास्तविक अवस्था, खतरनाक अवस्थामा रहेको रुख, घर पुग्दा Doggy Mac को रमाइलो Welcome 🐶❤️, पसलमा अचानक आएको Snake 🐍 अनि रातिको भजन, तीज गीत र नाचगानको रमाइलो माहोल—सबै कुरा एउटै Vlog मा!
यो यात्रामा समस्या पनि भेटियो, डर पनि लाग्यो अनि घर पुगेपछि परिवारसँगको रमाइलो क्षणले दिन नै विशेष बनायो। ❤️
Vlog पूरा हेर्नुहोस् र तपाईंलाई सबैभन्दा रमाइलो लागेको भाग Comment गर्नुहोस्। 🙏
#BhuwanVlogs #Butwal #Arghakhanchi #NepalVlog #RoadCondition #DoggyMac #Snake #Teej #NepaliVlog #VillageVlog #TravelVlog