बालेनको ‘महा–अपरेसन’: कर्मचारी, प्रहरी र न्यायालय एकैपटक हल्लाउने तयारी ! रविसँग ४ घण्टा के भयो ?
Pressmandu TV
0:00 / 0:00
बालेनको ‘महा–अपरेसन’: कर्मचारी, प्रहरी र न्यायालय एकैपटक हल्लाउने तयारी ! रविसँग ४ घण्टा के भयो ?
13 360 просмотров · 16 ч назад
Pressmandu TV
193 тыс. подписчиков
13 360 просмотров · 16 ч назад
प्रधानमन्त्री बालेन शाहले सिंहदरबार सम्हालेको ६ महिना पूरा हुँदै गर्दा राज्यका तीनवटै शक्तिशाली खम्बा— निजामती प्रशासन, नेपाल प्रहरी र न्यायालय—भित्र वर्षौँदेखि जरा गाडेर बसेको बेथिति र बिचौलियाको सञ्जालमाथि एकैपटक 'सर्जिकल स्ट्राइक' गर्ने तयारी गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँगको ४ घण्टा लामो गोप्य छलफल, मुख्यसचिवसहित दर्जनौँ सचिवहरूलाई बिदा गर्ने अध्यादेशको तयारी, आईजीपी कार्कीमाथिको दबाब र न्यायालयका न्यायाधीशमाथि महाभियोगको सम्भावित चर्चासहितको यो विशेष विश्लेषण!
👍 भिडियो मन परेमा Like र Share गरी च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
#BalenShah #RabiLamichhane #SupremeCourtNepal #Singhadurbar #NepalPolice #NepalJudiciary #BreakingNewsNepal #NepalPolitics #NewsUpdate
Its a Presentations of Pressmandu Tv :
Host:
Guest:
Camera :Sita Ram Basnet
Editing Station : BB Creations
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.