Перейти к содержимому

उपल्लो मुस्ताङदेखि सल्लाघारीसम्म १३०० च्याङ्ग्रा ल्याएका सविनको मार्मिक कथा | Chyangra Byapari

Lokantar TV

0:00 / 0:00

उपल्लो मुस्ताङदेखि सल्लाघारीसम्म १३०० च्याङ्ग्रा ल्याएका सविनको मार्मिक कथा | Chyangra Byapari

3 799 просмотров · 3 дня назад
Lokantar TV
133 тыс. подписчиков
3 799 просмотров · 3 дня назад
मुस्ताङको लोमान्थाङबाट १५ दिन हिँडाएर भक्तपुरको सल्लाघारी ल्याइएका च्यांग्राको मूल्य किन महँगो हुन्छ? म्याग्दीका सबिन रसाइली र उनको टोलीले ३ करोडभन्दा बढी लगानी गरेर १३०० च्यांग्रा काठमाडौं उपत्यका ल्याएका छन्। विदेशबाट फर्केर आफ्नै देशमा संघर्ष गरिरहेका उनले बाढीपहिरो, चिसो र ज्यानकै जोखिम मोलेर च्यांग्रा बजारसम्म ल्याइपुर्‍याए। ग्राहकले मूल्य महँगो भयो भन्दै गर्दा व्यापारीले बाटोमा भोगेको कष्ट, ढुवानी भाडा र कामदारको खर्चले उनीहरूको वास्तविक व्यथा भने अर्कै छ। भिडियोका मुख्य अंशहरू: 0:00 — सल्लाघारीमा च्यांग्राको बजार र सबिन रसाइलीको कथा 1:15 — लोमान्थाङबाट सुरु भएको १५ दिने कष्टकर यात्रा 3:05 — ३ करोडको लगानी र बाढीपहिरोको ज्यानलिने जोखिम 4:30 — च्यांग्राको मूल्य किन महँगो हुन्छ? व्यापारीको व्यथा 6:10 — विदेशको असफलतादेखि स्वदेशको संघर्षसम्म For more news and videos please visit: https://lokaantar.com Stay connected with us! 👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1 👉Like us on Facebook:   / lokaantar   👉Follow us on Twitter:   / lokaantar   #LokantarTV #MustangChyangra #DashainMarket #ChyangraPrice #NepalNews