Перейти к содержимому

talk time with sujan season 2 episode 2 | वडा अध्यक्ष शिव श्रेष्ठ |

Jugal khabar

0:00 / 0:00

talk time with sujan season 2 episode 2 | वडा अध्यक्ष शिव श्रेष्ठ |

125 просмотров · 7 дней назад
Jugal khabar
100 подписчиков
125 просмотров · 7 дней назад
Talk time with sujan season 2 episode 2 मा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठसँग सोझै जोडिएका ज्वलन्त प्रश्नहरू रहेका छन् । विकट बस्ती छाडेर काठमाडौंमा घुम्ती सेवा किन सञ्चालन गरियो, चौतारा बजार क्षेत्रको पार्किङ समस्या कहिलेसम्म समाधान हुने, र विकास बजेट कम तर कार्यक्रमिक खर्च बढी भएको जनगुनासोको सत्यता के हो भन्ने विषयमा तथ्य र दस्तावेजमा आधारित कडा प्रश्नहरू यस एपिसोडमा रहेका छन् ।