गल्कोटको नौमती बाजाको घम्साघम्सी तालमा रमाइलो | Galkot Panche Baja Dance
Sujan Gautam
0:00 / 0:00
गल्कोटको नौमती बाजाको घम्साघम्सी तालमा रमाइलो | Galkot Panche Baja Dance
570 просмотров · 10 дн. назад
Sujan Gautam
22 подписчика
570 просмотров · 10 дн. назад
पश्चिम नेपालको सान, गल्कोटको मौलिक संस्कृति! 🎶 बागलुङ गल्कोट नगरपालिका वडा नं. ९ का आदरणीय श्री घनश्याम गौतमज्यूको ज्येष्ठ सुपुत्र केशब गौतमको शुभविवाह रिसेप्शन पार्टीमा बजाइएको नौमती पञ्चेबाजा र नाचगानको एक झलक। नौमती बाजाको तालमा कम्मर मर्काउँदै गरेको यो रमाइलो पलले सबैलाई मन्त्रमुग्ध बनायो।
यदि तपाईंलाई हाम्रो मौलिक पञ्चेबाजा, संस्कृति र यो भिडियो मन पर्यो भने Like, Share र Subscribe गर्न नभुल्नुहोला! 🙏✨