भान्जीलाई पहिलो टीका ❤️🎉 | घरमै नाचगान र गाउँघरको रमाइलो 😍 | Nepali Village Vlog 2026
Ujjyalo Media
0:00 / 0:00
भान्जीलाई पहिलो टीका ❤️🎉 | घरमै नाचगान र गाउँघरको रमाइलो 😍 | Nepali Village Vlog 2026
5 441 просмотр · 20 ч назад
Ujjyalo Media
28 тыс. подписчиков
5 441 просмотр · 20 ч назад
❤️ भान्जीलाई पहिलो टीका लगाउँदाको खुसी नै बेग्लै! 😍🙏
दिदी–भिनाजुलाई टीका, सानी भान्जीलाई पहिलो टीका, परिवारसँगको भेटघाट, मिठो खानपिन अनि घरमै रमाइलो नाचगान! 🎉❤️
यस्तो हुन्छ नि हाम्रो नेपाली गाउँघरको वास्तविक रमाइलो। परिवारको माया, संस्कार, परम्परा र गाउँले जीवनका मिठा पलहरू समेटिएको यो Village Vlog तपाईंहरूलाई कस्तो लाग्यो?
🙏 भिडियो मन परे LIKE गर्नुहोस्।
💬 आफ्नो गाउँघरको दशैँको रमाइलो कमेन्टमा लेख्नुहोस्।
❤️ यस्तै Real Nepali Village Vlog हेर्न CHANNEL SUBSCRIBE गर्न नभुल्नुहोला।
हाम्रो गाउँघर, हाम्रो संस्कृति, हाम्रो परिवार ❤️🇳🇵
📍 Channel: Ujjyalo Media 1989
🎥 Creator: Bibash Basnet
❤️ Masu Khane Daju Bhai
#NepaliVillageVlog #BhanjiKoPahiloTika #VillageLife