Перейти к содержимому

अमेरिकामा निलो सुनामी! 🌊| US Midterm Election Results 2026

Life On The Go

0:00 / 0:00

अमेरिकामा निलो सुनामी! 🌊| US Midterm Election Results 2026

144 просмотра · 2 дн. назад
Life On The Go
92 подписчика
144 просмотра · 2 дн. назад
अमेरिकाको २०२६ मध्यावधि निर्वाचनमा डेमोक्र्याट पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ! 🌊 अमेरिकामा किन चर्चा भइरहेको छ "Blue Wave" को? यस भिडियोमा हामी चर्चा गर्दैछौँ: ✅ अमेरिकी सिनेट र प्रतिनिधिसभाको चुनावी नतिजा ✅ कुन पार्टीले कति सिट जित्यो? ✅ गभर्नर निर्वाचनमा कसको अग्रता छ? ✅ राष्ट्रपति डोनाल्ड ट्रम्पका आगामी दुई वर्षमा कस्तो प्रभाव पर्ला? 📊 नोभेम्बर ४ सम्मका उपलब्ध चुनावी नतिजाहरूको आधारमा तयार गरिएको भिडियो। केही निर्वाचन क्षेत्रको मतगणना अझै जारी छ। 👇 तपाईंलाई के लाग्छ? डेमोक्र्याटको जितले ट्रम्पका आगामी दुई वर्षका योजनालाई कति प्रभावित गर्ला? कमेन्टमा आफ्नो विचार राख्नुहोस्। #USElection2026 #MidtermElection2026 #ElectionResults2026 #BlueWave2026 #DonaldTrump #Democrats #Republicans #USSenate #USHouse #USPolitics #NepaliInUSA #NepaliNews #AmericaNews #lifeonthego News Theme 1 by Audionautix is licensed under a Creative Commons Attribution 4.0 license. https://creativecommons.org/licenses/... Artist: http://audionautix.com/