Перейти к содержимому

केपी ओलीबाहेकसबै एमाले नालायक ! Karna Bahadur Thapa | The Talk Show | Binod Dhungel

Binod Dhungel

0:00 / 0:00

केपी ओलीबाहेकसबै एमाले नालायक ! Karna Bahadur Thapa | The Talk Show | Binod Dhungel

11 290 просмотров · 12 ч назад
Binod Dhungel
118 тыс. подписчиков
11 290 просмотров · 12 ч назад
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक, पार्टीभित्र चुलिँदो आन्तरिक विवाद र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर वरिष्ठ नेता एवं पूर्वमन्त्री कर्ण थापासँग गरिएको विशेष बहस । २४ पृष्ठको फरक मत, कार्यदलको प्रतिवेदनलाई थन्क्याइएको प्रसङ्ग र एमालेको भावी राजनीतिक दिशाबारे यो अन्तर्वार्तामा खुला प्रश्नोत्तर गरिएको छ। भिडियोका मुख्य अंशहरू: केन्द्रीय कमिटी बैठकमा केपी ओली र कर्ण थापा फरक मतलाई के गरियो? ७० वर्षे उमेर हद र २ कार्यकालको मुद्दा रामबहादुर थापा कार्यदलको प्रतिवेदन एमाले पुनर्गठन UML Central Committee Clash | Karna Thapa | Expose of KP Oli's Leadership | Exclusive Interview | In this exclusive hard-hitting interview, CPN (UML) senior leader and former minister Karna Thapa breaks his silence over the ongoing internal conflict within the party. Facing chair KP Sharma Oli's dominance in the Central Committee meeting, Thapa addresses the controversial 24-page dissent note, internal party democracy, leadership succession, and the future of UML. Watch the complete, uncensored discussion on our official YouTube channel. -------------------------------------------------------------- About the channel Welcome to an authoritative, fearless platform for the truth. Run by a veteran journalist and author, this channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective. Our core mission is to disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance. Our Commitment: Facts First: We ground every analysis in rigorous, verified data. Journalistic Integrity: We strictly adhere to the professional journalistic code of conduct. Respectful Dialogue: We challenge ideas politely, engaging in robust two-way Q&As without ever insulting our guests. We highlight topical issues without external requests or bias. If you have a topic you want us to analyze, let us know in the comments. Subscribe for dignified, truth-driven discourse. तथ्य र विवेक: निष्पक्ष विश्लेषण सत्य र न्यायका लागि एक आधिकारिक एवं निडर मञ्चमा यहाँलाई स्वागत छ। अनुभवी पत्रकार तथा लेखकद्वारा सञ्चालित यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ। कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। हाम्रो प्रतिबद्धता: तथ्यलाई प्राथमिकता: हाम्रो प्रत्येक विश्लेषण प्रमाणित र सत्य सूचनामा आधारित हुन्छ। पत्रकारिताको आचारसंहिता: हामी पत्रकारिताको पेशागत आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। शिष्ट संवाद: हामी अतिथिको सम्मान राख्दै शिष्ट र मर्यादित रूपमा प्रश्नोत्तर गर्छौं; र, कसैको मानमर्दन नगरी विचारहरूलाई चुनौती दिन्छौं। हामी कुनै पनि आग्रह / पूर्वाग्रहविना समसामयिक मुद्दाहरूलाई उजागर गर्छौं। यदि तपाईं हामीले कुनै विशेष विषयमा विश्लेषण गरे हुन्थ्यो भन्ने चाहनुहुन्छ भने कृपया कमेन्टमा जनाउनुहोला। सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्। Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल Facebook:   / dhungelbinod   X (Twitter): https://x.com/BinodDhungel Instagram:   / bdklik   TikTok:   / binod.dhungel25   #kpoli #CPNUML #KarnaThapa #kpsharmaoli #UML #NepalPolitics #ExclusiveInterview #PoliticalDebate #NepalPolitics #Democracy #PoliticalAnalysis #IndependentJournalism #NepalNews #NepalMedia