Перейти к содержимому

Father's Days Kuse Ausi 2082 | बुवाको मुख हेर्ने दिन आज कुशे औंसी

Ganesh Bhusal

0:00 / 0:00

Father's Days Kuse Ausi 2082 | बुवाको मुख हेर्ने दिन आज कुशे औंसी

1 021 просмотр · 1 год назад
Ganesh Bhusal
1,41 тыс. подписчиков
1 021 просмотр · 1 год назад
#father #fathersday #kuseausi #gokarna आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको उत्तरगया भनेर चिनिने गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । बुवा हुनेहरुले कुशे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र गोकर्णेश्वरमा पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्धगर्ने गर्दछन् । Father's Day Kuse Ausi Buwako Mukha Herne Din बुवाको मुख हेर्ने दिन कुशे औंसी गोकर्णेश्वर मन्दिर