१० वर्षको संघर्षपछि कसरी पूरा भयो सन्तानको सपना? 🥹❤️Sishu IVF | Kusum Nepal @Kusumnepalshrestha
Sishu Fertility Clinic & IVF Center
0:00 / 0:00
१० वर्षको संघर्षपछि कसरी पूरा भयो सन्तानको सपना? 🥹❤️Sishu IVF | Kusum Nepal @Kusumnepalshrestha
976 просмотров · 13 дн. назад
Sishu Fertility Clinic & IVF Center
376 подписчиков
976 просмотров · 13 дн. назад
सन्तान प्राप्तिको सपना पूरा गर्न एउटा दम्पतीले कति संघर्ष गर्नुपर्ला? 🥹❤️ वर्षौँको प्रतीक्षा, अनेकौँ प्रयास र मनमा बोकेको आशाबीच उनीहरूको यात्रा कस्तो रह्यो?
यस विशेष एपिसोडमा कुसुम नेपालसँग गफै गफमा, चितवनका चिरञ्जीवी ढकाल र सुशीला क्षेत्रीले आफ्नो जीवनको भावनात्मक अनुभव साझा गर्नुभएको छ। सन्तान प्राप्तिका लागि गर्नुभएका प्रयासदेखि समाजका प्रश्न र अभिभावक बन्ने यात्रासम्मका अनुभवले धेरैको मन छुनेछन्।
सन्तान प्राप्तिमा कठिनाइ हुनु कसैको दोष होइन। यस्तो अवस्थामा दोषारोपणभन्दा माया, साथ, सही जानकारी र योग्य प्रजनन स्वास्थ्य विशेषज्ञको परामर्श महत्त्वपूर्ण हुन्छ।
यो कथा सुन्नुहोस् र निःसन्तानताबारे समाजमा सकारात्मक सोच फैलाउन आफ्नो भूमिका निभाउनुहोस
#SishuIVF #SishuFertility #IVFNepal #InfertilityAwareness
#KusumNepal #GuffaiGuf#FertilityAwareness #ParenthoodJourney #NepaliPodcast