महा ग्रह शान्ति पुजा || डोल्मा ह्युलदोग ||तामाङ गोन्पा || Bishal Lama || Dolpo Gomchen Rinpoche
BISHAL LAMA
0:00 / 0:00
महा ग्रह शान्ति पुजा || डोल्मा ह्युलदोग ||तामाङ गोन्पा || Bishal Lama || Dolpo Gomchen Rinpoche
38 902 просмотра · 5 лет назад
BISHAL LAMA
69,5 тыс. подписчиков
38 902 просмотра · 5 лет назад
प्रमुख धर्मगुरु श्रदेय महायोगी डोल्पा डुप्छेन टुल्कु गोमछेन रिन्पोछेज्यूको सदिनत्यमा
लोपेन लुङरी साङपोको निर्देशन अनुसार ईमान सिंह घलेको सुस्वास्थ्य र दीर्घायुको लागि डोल्मा ह्युलदोग पुजा पाठ महा ग्रह शान्ति गरेको विडियो यहाँहरु माझ राखेको छु
स्थान पल थुप्तेन दर्गेलिङ गोन्पा स्वायम्भू किमडोल शान्ति नगर काठमाडौँ
#Dolmahyuldog
#prayer
#Gomchenrinpoche
नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️
सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ
भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु।
कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद
सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम
धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम
Dechen monlam
• Видео
Mani monlam :. • Видео
• mhani monlam || ला थुजे छेन्पोर सोल्वादेव ...
• Видео
Nangwa thaye monlam
• Видео
my . facebook:
/ bishal.lama60571
my:Instagram: bishallama244
my:tiktok : bishallama348
https://vm.tiktok.com/ZSJKbTdKQ/
my.twitter: bishallama1522
Check out bishal1522 (@bishal15221): https://twitter.com/bishal15221?s=07
#Buddhadharma
#buddhistteaching
#ༀམཎིཔདྨེཧཱུྃ
#Dolpo Gomchen Rinpoche
#bishallama
#tibetan
#nepal
thanks for watching