हिउँद बित्यो नि, बर्खा नि बित्यो।
Shakti Shrestha (OFFICIAL)
0:00 / 0:00
हिउँद बित्यो नि, बर्खा नि बित्यो।
336 просмотров · 1 месяц назад
Shakti Shrestha (OFFICIAL)
1,06 тыс. подписчиков
336 просмотров · 1 месяц назад
२०४४/४५ सालतिर रेडियो नेपालको पुरानो स्टुडियोमा संगीतकर्मी मित्रहरूसँग खिचिएको यो तस्बिर। समय धेरै अगाडि बढिसक्यो, तर यो फ्रेमभित्रका अनुहारहरूले एउटा पूरा सांगीतिक युगको कथा बोकेका छन्।
बायाँदेखि दायाँ: शक्ति श्रेष्ठ, जितेन राई, झलकमान गन्धर्व, युक्त गुरुङ, रामबहादुर जिम्बा, एकराम श्रेष्ठ, राजन क्षेत्री, बसन्त श्रेष्ठ, इन्द्रनारायण जोशी, तीर्थबहादुर गन्धर्व, कृष्णबहादुर दर्जी र पूर्णश्री।
गायक: शक्ति श्रेष्ठ र जित कटुवाल
संकलन: रमेश कार्की