Перейти к содержимому

साँझपख आफ्नै बारीमा अर्गानिक केरा लिन गएँ 🍌 | गाउँघरको मिठो पल ❤️ | पूरा भिडियो हेर्नुहोस्

Nabin Dhami

0:00 / 0:00

साँझपख आफ्नै बारीमा अर्गानिक केरा लिन गएँ 🍌 | गाउँघरको मिठो पल ❤️ | पूरा भिडियो हेर्नुहोस्

86 просмотров · 9 дн. назад
Nabin Dhami
49 подписчиков
86 просмотров · 9 дн. назад
आज बेलुका आफ्नै बारीको अर्गानिक केरा लिन गएँ ❤️ आज साँझ करिब ५ बजेतिर आफ्नै बारीमा फलेका अर्गानिक केरा ल्याउन गएको यो सानो गाउँले यात्रा तपाईंहरूसँग बाँड्दै छु। 🌿🍌 आफ्नै माटोमा हुर्केको फल, गाउँघरको वातावरण र प्रकृतिसँग बिताएको यो रमाइलो पल तपाईंहरूलाई कस्तो लाग्छ, भिडियो हेरेर कमेन्टमा बताइदिनुहोला। ❤️ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्, मन परे Like 👍, Comment 💬 र Subscribe 🔔 गर्न नभुल्नुहोला। तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो। 🙏❤️ #अर्गानिककेरा #आफ्नैबारी #गाउँलेजीवन #गाउँघरकोजीवन #बैतडी #सुदूरपश्चिम #नेपालीगाउँ #OrganicBanana #VillageLife #NepalVillage #NepaliVlog #DailyVlog #NatureLovers