१० दिन पछी सुरुङ्बाट २ जनाको उद्दार | उद्दार पछी बाँचेकाले दिए यस्तो बयान | रुदारुदै श्रीमती ढलिन 😭
Hamro Channel
0:00 / 0:00
१० दिन पछी सुरुङ्बाट २ जनाको उद्दार | उद्दार पछी बाँचेकाले दिए यस्तो बयान | रुदारुदै श्रीमती ढलिन 😭
343 просмотра · 2 часа назад
Hamro Channel
164 тыс. подписчиков
343 просмотра · 2 часа назад
#सुरुङउद्धार #TunnelRescue
#१०दिनपछि #After10Days
#कबिरमहर्जन #KabirMaharjan
#सञ्जयसाह #SanjaySah
#जीवितउद्धार #AliveRescue
#श्रीमतीकोआँसु #WifesTears
#दोस्रोजीवन #SecondLife
#चमत्कार #Miracle
१० दिन पछी सुरुङ्बाट २ जनाको उद्दार | उद्दार पछी बाँचेकाले दिए यस्तो बयान | रुदारुदै श्रीमती ढलिन 😭
१० दिनपछि त्रिशूली ३ए सुरुङबाट दुई जनाको जीवित उद्धार भएको छ। उद्धारपछि सञ्जय साहले अरूलाई बचाउन भित्रै बसेको र हरेकृष्ण मन्त्र जप गरेको बयान दिएका छन्। कबिर महर्जनकी श्रीमती हिराशोभा खुसीले रुँदै भनिन्, “उहाँ दोस्रो जीवन लिएर फर्कनुभयो।” परिवारले आशै मारिसकेको अवस्थामा यो चमत्कार भएको प्रतिक्रिया दिएका छन्। दुवैको उपचार जारी छ। ताजा बयान र भावुक क्षण हेर्नुहोस्।