Перейти к содержимому

थोरै जमिन र थोरै लगानीमा छोटो समयमै राम्रो आम्दानी गर्न सकिने ८ यस्ता कृषि व्यवसाय । Agribusiness

AGRILIVE Nepal

0:00 / 0:00

थोरै जमिन र थोरै लगानीमा छोटो समयमै राम्रो आम्दानी गर्न सकिने ८ यस्ता कृषि व्यवसाय । Agribusiness

239 просмотров · 4 дня назад
AGRILIVE Nepal
174 подписчика
239 просмотров · 4 дня назад
नमस्ते, Agrilive YouTube Channel मा यहाँहरूलाई स्वागत छ। 🌱 थोरै जमिन, कम लगानी र छोटो समयमा राम्रो आम्दानी गर्न चाहने किसान तथा कृषि व्यवसाय सुरु गर्न खोज्नेहरूका लागि यो भिडियो निकै उपयोगी हुन सक्छ। यस भिडियोमा हामीले थोरै जमिन र सीमित लगानीबाट सुरु गर्न सकिने तथा बजारको राम्रो सम्भावना भएका ८ वटा कृषि व्यवसायबारे चर्चा गरेका छौँ। यस भिडियोमा समावेश छन्: 1. च्याउ खेती 2. नर्सरी व्यवसाय 3.बायोफ्लक फिस फार्मिङ 4. ब्रोइलर कुखुरा पालन/लोकल कुखुरा पालन 5. फूल खेती सँगै माैरि पालन 6. हाइड्रोपोनिक खेती 7. स्ट्रबेरी खेती 8. व्यवसायिक तरकारी खेती यी व्यवसायमध्ये आफ्नो जमिनको अवस्था, लगानी क्षमता, स्थानीय बजार, उपलब्ध स्रोतसाधन र आफ्नो रुचिअनुसार उपयुक्त व्यवसाय छनोट गर्न सकिन्छ। भिडियोमा यी कृषि व्यवसायको सम्भावना, बजारको अवस्था, उत्पादनकोे समय तथा आम्दानीको अवसरबारे संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ। कृषि तथा पशुपालनसम्बन्धी यस्तै उपयोगी जानकारीका लागि *Agrilive YouTube Channel* लाई Subscribe गर्नका साथै भिडियो मन परे Like तथा Share गर्न नभुल्नुहोला। 🌾 धन्यवाद। 🙏