दशैं आयो रमझम | Dashain Aayo Ramjham | Gallighar Films Presents | New Dashain Song 2083
Gallighar Films
0:00 / 0:00
दशैं आयो रमझम | Dashain Aayo Ramjham | Gallighar Films Presents | New Dashain Song 2083
4 844 просмотра · 4 дн. назад
Gallighar Films
225 подписчиков
4 844 просмотра · 4 дн. назад
Gallighar Films Presents: नेपालीहरूको महान् चाड बडा दशैंको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दशैंको रमाइलो माहोल, टीका–जमरा, लिङ्गे पिङको मज्जा र पारिवारिक खुसी समेटेर तयार पारिएको विशेष दशैं गीत "दशैं आयो रमझम" यहाँहरू माझ प्रस्तुत गरेका छौं। हेरेर/सुनेर कस्तो लाग्छ, आफ्नो अमूल्य प्रतिक्रिया दिन नबिर्सिनुहोला।