मालिका धुरी पुग्दा यस्तो देखियो | सिम्ता–८ डाडाखालीको सुन्दर यात्रा Malika Dhuri A Beautiful Journey
कर्णाली तामाचुली खबर
0:00 / 0:00
मालिका धुरी पुग्दा यस्तो देखियो | सिम्ता–८ डाडाखालीको सुन्दर यात्रा Malika Dhuri A Beautiful Journey
188 просмотров · 2 недели назад
कर्णाली तामाचुली खबर
365 подписчиков
188 просмотров · 2 недели назад
सिम्ता–८ डाडाखालीको उच्च स्थानमा रहेको मालिका धुरीसम्मको सुन्दर यात्रा। 🌿🏔️
खेल्नेचौरबाट सुरु भएको यो यात्रामा विद्यार्थीहरूसँग भेटघाट, अर्गानिक मूलको पानी, लयापोखर विद्यालय, माईका दर, डाडाखालीको हरियाली खेती, कुहिरो र जंगलको बाटो हुँदै मालिका धुरीसम्म पुग्छौँ। यहाँबाट देखिने मनमोहक दृश्यसँगै डाडाखालीको कृषि र मालिका धुरीको पर्यटकीय सम्भावनालाई पनि नजिकबाट हेर्नेछौँ।
मालिका धुरी — प्रकृतिको सुन्दर उपहार र पर्यटनको सम्भावना बोकेको गन्तव्य। ❤️
#मालिकाधुरी #डाडाखाली #सिम्ता #Simta #Surkhet #Karnali #Dadakhali #KarnaliTourism #NepalTravel #TravelVlog #VillageLife
मालिका धुरी, मालिकाधुरी, डाडाखाली, सिम्ता ८, सिम्ता गाउँपालिका, सिम्ता, सुर्खेत, कर्णाली, मालिका धुरी यात्रा, डाडाखाली यात्रा, Simta 8, Dadakhali, Malika Dhuri, Malika Dhuri Simta, Simta Surkhet, Karnali, Karnali Tourism, Nepal Travel, Nepal Village, Village Vlog, Travel Vlog, Hiking Nepal, Dadakhali Surkhet, Simta Tourism, Karnali Travel, Nepal Tourism