Перейти к содержимому

भाग ३३: अबोमे-कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू

नयाँ युग

0:00 / 0:00

भाग ३३: अबोमे-कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू

197 просмотров · 6 дн. назад
नयाँ युग
558 подписчиков
197 просмотров · 6 дн. назад
मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३३: अबोमे-कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता अभ्यास गर्नु नै भ्रष्ट स्वभावहरू समाधान गर्ने एकमात्र मार्ग हो कालाभी, बेनिनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा केही सत्यता बुझेका छन्। परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि, उनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेका छन् अनि सत्यता अभ्यास गर्ने मार्ग फेला पारेका छन्। उनीहरूले सत्यता अभ्यास गरेर मिलेको आनन्द र मधुरताको स्वाद पनि चाखेका छन्। उनीहरूले हर्षित हुँदै र खुसीले उफ्रँदै, परमेश्‍वरको प्रशंसा गर्न एक स्वरमा गाए, सत्यता अभ्यास गरेर मिलेको स्वतन्त्रता र छुटकाराको आनन्द लिए। यस जीवन्त वातावरणले त्यहाँ उपस्थित सबैको हृदय छोयो, र यो सुन्दर भेला उनीहरूको हृदयमा कहिल्यै नबिर्सने सम्झना पनि बनेको छ। 00:31 मुख्य अंशहरू 01:06 परिचय 05:32 भजन गाउँदै: “परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो” 08:05 प्रार्थना 08:46 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड 32:08 ब्रदर रोमियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: आफ्नो कर्तव्यमा कष्ट भोग्ने र मूल्य चुकाउने मेरो अनिच्छाबारे अलिकति बुझाइ 44:12 नृत्य: “जीवनमा सबैभन्दा ठूलो आशिष्” 48:40 सिस्टर लारिसा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: भेलाहरू सञ्चालन गरेर मैले प्राप्त गरेका कुराहरू 01:08:37 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “युवाहरूले पछ्याउनुपर्ने कुरा” 01:12:38 प्रार्थना 01:13:26 अन्तिम टिप्पणीहरू