Перейти к содержимому

भाग ३१: मापुतो, मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू

नयाँ युग

0:00 / 0:00

भाग ३१: मापुतो, मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू

388 просмотров · 3 недели назад
नयाँ युग
555 подписчиков
388 просмотров · 3 недели назад
मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३१: मापुतो, मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: आफ्ना भ्रष्ट स्वभावहरू स्पष्ट रूपमा देख्ने र आफैलाई साँचो रूपमा चिन्ने मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिका कारण केही सत्यता बुझेका छन्। उनीहरूले प्रभुका विश्‍वासीहरूका पापहरू क्षमा गरिएपछि पनि किन उनीहरू अझै आफ्ना पापी प्रकृतिले बाँधिएका हुन्छन् भन्ने कुराको मूल कारण मात्र महसुस गरेका छैनन्, बरु आखिरी दिनहरूको ख्रीष्टको आसनसामु न्यायलाई स्वीकार गरेर मात्र उनीहरूका भ्रष्ट स्वभावहरू पखालिन र उनीहरूलाई स्वर्गको राज्यमा ल्याइन सकिन्छ भन्ने कुरा पनि बुझेका छन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, सबैले आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेका छन्, अनि परमेश्‍वरको उपस्थिति र पवित्र आत्माले प्रदान गर्नुभएको शान्ति र हर्षको आनन्द उठाएका छन्। उनीहरूका उज्याला मुस्कानहरू, उनीहरूका शुद्ध र इमानदार हृदयहरू, अनि उनीहरूको जीवन्त मण्डली जीवनले असाध्यै गहिरो छाप छोड्छ। 00:30 मुख्य अंशहरू 00:59 सञ्चालिकाको परिचयात्मक टिप्पणी 04:19 नृत्य: “हामीले परमेश्‍वरलाई पछ्याउँदै गर्दा मार्ग झन् उज्यालो हुँदै जान्छ” 06:47 प्रार्थना 07:06 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड 18:05 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्” 24:34 ब्रदर प्याट्रिसियो आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मैले कसरी इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ? 46:22 सिस्टर लौरा आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मैले आफू धेरै अहङ्कारी रहेछु भन्ने महसुस गरेँ 01:07:04 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ” 01:09:20 प्रार्थना 01:10:16 सञ्चालिकाका अन्तिम टिप्पणीहरू