Перейти к содержимому

आजको भान्सामा बन्यो यस्तो स्वादिलो माछाको झोल 😋 fish 🐟 curry recipe

Hamro Gharko Swad

0:00 / 0:00

आजको भान्सामा बन्यो यस्तो स्वादिलो माछाको झोल 😋 fish 🐟 curry recipe

73 просмотра · 9 дн. назад
Hamro Gharko Swad
6 подписчиков
73 просмотра · 9 дн. назад
आजको भिडियोमा घरमै सजिलै बनाउन सकिने स्वादिलो माछाको झोल सब्जी बनाएकी छु। 🐟🍲 माछालाई मसला मिलाएर राम्रोसँग पकाएर बनाएको यो झोल भातसँग खाँदा निकै स्वादिलो हुन्छ। घरमा साधारण रूपमा पाइने सामग्रीबाटै मिठो माछाको झोल कसरी बनाउने भन्ने कुरा भिडियोमा पूरा देखाएको छु। तपाईंहरूले पनि यसरी माछाको झोल बनाएर हेर्नुहोस् है। तपाईंको घरमा माछाको झोल कसरी पकाउनुहुन्छ, कमेन्टमा लेखेर सुनाउनुहोला। ❤️ भिडियो मन परे Like, Comment र Subscribe गर्न नभुल्नुहोला। अर्को भिडियोमा कुन परिकार बनाएको हेर्न चाहनुहुन्छ, कमेन्टमा भन्नुहोस्। धन्यवाद, फेरि अर्को मिठो रेसिपी लिएर भेटौँला। 🙏 #माछाकोझोल #माछाकोसब्जी #FishCurry #NepaliRecipe #CookingRecipe #HamroGharkoSwad