एनपिएल हेर्न त्रिवि मैदान पुगे सोयब अख्तर, हुटिङ सुनेपछि मक्ख
Sports in Nepal
0:00 / 0:00
एनपिएल हेर्न त्रिवि मैदान पुगे सोयब अख्तर, हुटिङ सुनेपछि मक्ख
4 928 просмотров · 10 ч назад
Sports in Nepal
50,3 тыс. подписчиков
4 928 просмотров · 10 ч назад
सोयब अख्तर एनपिएल हेर्न त्रिवि मैदानमा, हुटिङ सुनेपछि मख्ख
पाकिस्तानका पूर्व तीव्र गतिका बलर सोयब अख्तर नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्। मैदानमा पुगेका अख्तरलाई दर्शकले हुटिङ गर्दै स्वागत गरेका थिए। समर्थकको हुटिङ र उत्साह देखेपछि उनी मख्ख परेका थिए। #sportsinnepal #ShoaibAkhtar #NPL #NepalPremierLeague #NPL2026 #CricketNepal #TUStadium #SportsPress #NepaliCricket #ShoaibAkhtarInNepal #CricketFans #NepalCricket #NPL2026 #SandeepLamichhane #KaranKC #RohitPaudel