Перейти к содержимому

पाकिस्तान क्रिकेट बोर्डको अतिरिक्त शुल्कको शर्तले नेपाली टोली दबाबमा

Kantipur TV HD

0:00 / 0:00

पाकिस्तान क्रिकेट बोर्डको अतिरिक्त शुल्कको शर्तले नेपाली टोली दबाबमा

1 422 просмотра · 12 ч назад
Kantipur TV HD
3,79 млн подписчиков
1 422 просмотра · 12 ч назад
पाकिस्तान क्रिकेट बोर्डको अतिरिक्त शुल्कको शर्तले नेपाली टोली दबाबमा पाकिस्तान क्रिकेट बोर्ड-पिसीबीले एनपीएल खेल्न आउने आफ्ना खेलाडीबापत प्रतिव्यक्ति २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले खेल सुरु हुनै लाग्दा राखेको नयाँ शर्तले नेपाली टोलीहरु थप दबाबमा परेका छन् । यसको प्रत्यक्ष मारमा परेको चितवन राइनोजले मुख्य खेलाडीका रुपमा भित्र्याएका पाकिस्तानी खेलाडी मैदानमा उतार्न सकेन । उसले वैकल्पिक खेलाडीकै भरमा पहिलो खेल खेल्नुपर्ने बाध्यता भयो । अभय बस्नेतको रिपोर्ट । #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd