Перейти к содержимому

कर्मचारीमा भागा*भाग, प्रहरीको मनोबल ध्वस्त, डरको शासन कि विधिको शासन?

Pressmandu TV

0:00 / 0:00

कर्मचारीमा भागा*भाग, प्रहरीको मनोबल ध्वस्त, डरको शासन कि विधिको शासन?

750 просмотров · 2 ч назад
Pressmandu TV
194 тыс. подписчиков
750 просмотров · 2 ч назад
के देशमा कानुन र विधिको शासन चलिरहेको छ, या राज्यका स्थायी संयन्त्रहरू 'भय र आतंकको मनोविज्ञान' बाट सञ्चालित हुन थालेका छन्? जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई राती नै पक्राउ गरी प्रधानमन्त्रीको सचिवालयमा बुझाइएको घटना, प्रहरी महानिरीक्षक (IGP) को हठात् बर्खास्ती, सर्वोच्च अदालत र 'फिक्सर' प्रकरण, साढे चार सयभन्दा बढी कर्मचारीको राजीनामा र प्रेसमाथिको हस्तक्षेपले नेपालको प्रशासनिक, सुरक्षा र न्यायिक क्षेत्रलाई गम्भीर तरङ्गित बनाएको छ। यस विशेष विश्लेषणात्मक भिडियोमा राज्यका तीन प्रमुख अङ्गमाथिको हस्तक्षेप, कर्मचारीतन्त्रको त्रास र विधिको शासनको अवस्थाबारे गहिरो चिरफार गरिएको छ। 🔔 च्यानललाई Subscribe गरेर समसामयिक, तथ्यपरक र विश्लेषणात्मक सामग्रीहरूसँग जोडिनुहोस्। LIKE, SHARE र COMMENT गर्न नबिर्सनुहोला! #AdministrativeCrisis #NepalPolice #CivilServantsNepal #RuleOfLaw #BalenSecretariat #NepalNewsAnalysis #GovtInterference #SupremeCourtNepal #Tihar2026 Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.