Перейти к содержимому

तिहारको भाइ मसलामा ३ अर्ब विदेशियो! अमेरिकाको बदामदेखि चीनको ओखरसम्मको भित्री अर्थतन्त्र

Pressmandu TV

0:00 / 0:00

तिहारको भाइ मसलामा ३ अर्ब विदेशियो! अमेरिकाको बदामदेखि चीनको ओखरसम्मको भित्री अर्थतन्त्र

1 683 просмотра · 3 ч назад
Pressmandu TV
194 тыс. подписчиков
1 683 просмотра · 3 ч назад
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा भाइ मसला (Dry Fruits) को चहलपहल ह्वात्तै बढेको छ। भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्याङ्क अनुसार, नेपालमा ३ महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको सुक्खा फलफूल आयात भएको छ। जसमा ५७ करोडको ओखर (चीन र चिलीबाट), ४७ करोडको बदाम (अमेरिकाबाट) र ४६ करोडको काजु (भियतनाम र भारतबाट) आयात भएको छ। यस भिडियोमा हामी तिहारको भाइ मसला पछाडिको विश्वव्यापी व्यापार सञ्जाल, आयातको परिमाण र कृषिप्रधान देश नेपालको परनिर्भरताबारे विस्तृत आर्थिक विश्लेषण प्रस्तुत गर्दैछौँ। 🔴 स्रोत (Source): भन्सार विभाग नेपाल (Department of Customs, Nepal - First Quarter Trade Statistics) 🔔 नेपालको अर्थतन्त्र, चाडपर्व र सामाजिक विषयहरूको तथ्यपरक विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला! #Tihar2083 #BhaiMasala #TiharSpecial #DryFruitsNepal #NepalEconomy #NepalCustomsData #BhaiTika #KajuBadamOkhar #NepalImports Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.