🍓 आज पहिलोपटक Strawberry रोपियो! रोप्नुअघि माटो तयार गर्दा कति गाह्रो हुन्छ? 🇬🇷#binovityvlogs
Binovity
0:00 / 0:00
🍓 आज पहिलोपटक Strawberry रोपियो! रोप्नुअघि माटो तयार गर्दा कति गाह्रो हुन्छ? 🇬🇷#binovityvlogs
165 просмотров · 2 недели назад
Binovity
61 подписчик
165 просмотров · 2 недели назад
आजको भिडियोमा Greece मा Strawberry रोप्ने कामको पूरा अनुभव देखाएको छु। 🍓🇬🇷
सबैभन्दा पहिले माटो खुकुलो पार्यौँ, गोड्यौँ अनि Strawberry का बिरुवा रोप्यौँ। दिनभर झुकेर काम गर्दा शरीर थाक्ने रहेछ, तर नयाँ काम सिक्दै गर्दा छुट्टै अनुभव भयो।
माटो तयार गर्ने तरिका, बिरुवा रोप्ने काम र खेतको वास्तविक अवस्था भिडियोमा देखाएको छु। ❤️ #Strawberry #StrawberryFarming #StrawberryPlanting #Greece #GreeceVlog #NepaliInGreece #NepaliVlogger #NepaliVlog #FarmWork #FarmingLife #GreeceLife #WorkInGreece #Vlog #Binovity #MeLeneBinovity 🍓🇬🇷🇳🇵