Pradesh Bishesh | प्रदेश विशेष, १९ मंसिर २०७६
Kantipur TV HD
0:00 / 0:00
Pradesh Bishesh | प्रदेश विशेष, १९ मंसिर २०७६
4 571 просмотр · 6 лет назад
Kantipur TV HD
3,78 млн подписчиков
4 571 просмотр · 6 лет назад
Pradesh Bishesh | प्रदेश विशेष, १९ मंसिर २०७६
प्रदेश विशेषमा आज -
तेह्रथुममा कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै भर्ना /निजीमा पढाउनेको तलब सुविधा रोक्का ।
फौजी कीराको प्रकोप देखिएको क्षेत्रमा बिनाउपचार किसानले गहुँ छर्न थाले / माटो परीक्षण गर्न प्राविधिकको सुझाव ।
केन्द्रीय कारागार, नुवाकोटमा सार्ने योजना अगाडि नै बढेन / प्रशासनिक भवनको डिजाइन नै बनाइएन ।
प्रहरीले करोडौँ मूल्यका सवारीसाधन भन्सारलाई नबुझाउँदा कवाडीमा परिणत / राजश्वमा समेत ह्रास ।
This program was aired in Kantipur Television on 05 December 2019 at 7:30 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision