Перейти к содержимому

दिनमै ६७ जोडीको डिभोर्स: वैदेशिक रोजगारीको मार कि महिला सशक्तीकरण? अदालतको डरलाग्दो तथ्याङ्क !

Pressmandu TV

0:00 / 0:00

दिनमै ६७ जोडीको डिभोर्स: वैदेशिक रोजगारीको मार कि महिला सशक्तीकरण? अदालतको डरलाग्दो तथ्याङ्क !

4 899 просмотров · 23 ч назад
Pressmandu TV
190 тыс. подписчиков
4 899 просмотров · 23 ч назад
नेपालमा औसतमा हरेक दिन ६७ जोडी र हरेक २१ मिनेटमा एउटा वैवाहिक सम्बन्ध कानूनी रूपमै अन्त्य हुने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभर २४ हजार ५२२ वटा सम्बन्धविच्छेद दर्ता भएका छन् भने देशभरका अदालतमा ४२ हजारभन्दा बढी मुद्दा विचाराधीन थिए। वि.सं. २०४२ मा देशभर वर्षभरिमा जम्मा २१ वटा सम्बन्धविच्छेद भएको देशमा पछिल्लो ११ वर्षमै १ लाख ६ हजारभन्दा बढी परिवार किन टुटे? के यो वैदेशिक रोजगारीको असर हो, मुलुकी देवानी संहिताको प्रभाव हो वा आधुनिकता र सामाजिक सञ्जालको असर? सर्वोच्च अदालत र पञ्जीकरण विभागको आधिकारिक तथ्याङ्कको आधारमा तयार पारिएको यो विशेष सामाजिक विश्लेषण पूरा हेर्नुहोस्। #DivorceInNepal #Sambandhavichhed #NepalCourt #SocialIssuesNepal #SupremeCourtNepal #MulukiDevaniSamhita #CurrentAffairsNepal Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.