Перейти к содержимому

नेपालीको भान्सा किन भयो यति महँगो? कालीमाटीको तथ्यांकसहित बजारको ड रलाग्दो चित्र |Inflation in Nepal

Pressmandu TV

0:00 / 0:00

नेपालीको भान्सा किन भयो यति महँगो? कालीमाटीको तथ्यांकसहित बजारको ड रलाग्दो चित्र |Inflation in Nepal

1 977 просмотров · 7 ч назад
Pressmandu TV
190 тыс. подписчиков
1 977 просмотров · 7 ч назад
नेपालीहरुको भान्सा अत्यधिक महँगिएको छ। गत वर्ष २०८२ को तुलनामा यो वर्ष २०८३ को असोजसम्म आइपुग्दा प्याजमा मात्रै १४८% भन्दा बढी मूल्यवृद्धि भएको छ। तेल, दाल, चामल, तरकारी र फलफूलको भाउ अचाक्ली बढ्दा न्यून तथा मध्यम वर्गको ढाड भाँच्चिएको छ। किन बढ्यो चाडपर्वको मुखमा उपभोग्य वस्तुको मूल्य? के राष्ट्र बैंकको ५% मुद्रास्फीतिको तथ्याङ्क भ्रम मात्रै हो? अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी, उपभोक्तावादी प्रेमलाल महर्जन, चामल-तेल व्यवसायी राहुल अग्रवाल र वाणिज्य विभागका निर्देशक अनिल किराँतीको विश्लेषणसहित हेर्नुहोस् यो विशेष खोजमूलक भिडियो। #NepalInflation #MarketPriceNepal #KalimatiTarkariBazar #DashainShopping #CostOfLivingNepal #DrChandramaniAdhikari #NepalEconomy #NepaliNews Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.