सरकारले फेरि बनाउँदै छ हनुमन्ते खोला करिडोर, किन र कस्तो बन्दै छ ?
Kantipur TV HD
0:00 / 0:00
सरकारले फेरि बनाउँदै छ हनुमन्ते खोला करिडोर, किन र कस्तो बन्दै छ ?
8 447 просмотров · 11 дн. назад
Kantipur TV HD
3,8 млн подписчиков
8 447 просмотров · 11 дн. назад
सरकारले फेरि बनाउँदै छ हनुमन्ते खोला करिडोर, किन र कस्तो बन्दै छ ?
सरकारले भक्तपुरस्थित हनुमन्ते खोला करिडोर निर्माणको काम फेरि सुरु गर्ने भएको छ । झरी पर्नासाथ बाढीले खोला किनारका धेरै बस्ती डुबानमा पर्न थालेपछि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले करिडोरमा रहेका अधुरा संरचना निर्माणको काम फेरि सुरु गर्न लागेको हो । हनुमन्ते खोलालाई ढलमुक्त गरी नदी नियन्त्रण र बाटोसँगै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले करिडोर निर्माणको काम पुनः अघि बढाउन लागिएको हो ।
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd