Перейти к содержимому

“बुबा-आमा ल्याउन खोज्दै हुनुहुन्छ वा DV Lottery बाट अमेरिका आउदै हुनुहुन्छ ? यि काम गर्नुहोला !

Binod Budhathoki official

0:00 / 0:00

“बुबा-आमा ल्याउन खोज्दै हुनुहुन्छ वा DV Lottery बाट अमेरिका आउदै हुनुहुन्छ ? यि काम गर्नुहोला !

8 779 просмотров · 1 г. назад
Binod Budhathoki official
6,09 тыс. подписчиков
8 779 просмотров · 1 г. назад
धेरै नेपालीले यो गल्ती गरिरहनु भएको छ – DS-260 वा DS-160 फारम भरिरहँदा आफ्नो Social Media जानकारी नदिने! अब यो गल्तीले VISA Reject हुने खतरा छ। यदि तपाईं: • DV Lottery जितेर अमेरिका आउन लाग्नुभएको छ, • Student Visa मा आवेदन दिँदै हुनुहुन्छ, वा • बुबा-आमा लाई Sponsor गरेर ल्याउन चाहनुहुन्छ भने, DS फारममा Social Media (Facebook, TikTok, YouTube आदि) को जानकारी सही तरिकाले हाल्न अनिवार्य छ। 👉 Kathmandu स्थित अमेरिकी दूतावासले चेतावनी दिइसकेको छ – गल्ती गरे VISA Reject! 📌 यो भिडियोमा मैले बताएको छु: • Social Media कुन-कुन हाल्ने? • कसरी हाल्ने? • कुन गल्तीले VISA Cancel हुन्छ? • Interview मा के-के कुरा सोधिन्छ?