चेलीलाई बिदाई | lyrics by mohan moon
MOHAN MOON(Official YouTube Channel)
0:00 / 0:00
चेलीलाई बिदाई | lyrics by mohan moon
48 просмотров · 17 часов назад
MOHAN MOON(Official YouTube Channel)
353 подписчика
48 просмотров · 17 часов назад
छोरीको कन्यादान गरेर क्यालिफोर्नियाको डेभिसबाट टेक्सास फर्किँदै गर्दा मनमा अनेकौँ अनुभूतिहरू खेले।
उनिको नयाँ जीवनको यात्रामा बिदाइ गर्दाको खुसी, पीडा, माया, सम्झना र आशीर्वादका भावनाहरूलाई शब्दमा उतार्ने प्रयास गरेको छु।
🎶 चेलीलाई बिदाई -मोहन मुन
चेलीलाई बिदाई, बिदाई, बिदाई,
के गर्नु रीतिरिवाज, नै यस्तै!
छोरीको जन्म, माइतीमा कर्म,
छुट्नैपर्ने रहेछ एक दिन आफ्नै घर।
बिदाई बिदाई बिदाई
हो हो हो
हु हु हु हु
मनभरि माया, आँखाभरि आँसु,
आशीष दिँदै चेलीलाई बिदाई।
चेलीलाई बिदाई, बिदाई, बिदाई।।
हो हो हो
हु हु हु
पराइको घरलाई आफ्नै बनाउनु
माया र सद्भावले संसार सजाउनु
माइतीको माया नभुल्नु
सुखी रहनू सधैँ, सधैँ, सधैँ।
चेलीलाई बिदाई, बिदाई, बिदाई।।
हो हो हो
हु हु हु
बाबुआमाको माया मुटुभरि राख्नु
आशीर्वाद शिरमाथि सजाई राख्नु
जुनीजुनी सुखी रहनू, सधैँ, सधैँ, सधैँ,
चेलीलाई बिदाई, बिदाई, बिदाई।।
#चेलीलाईबिदाई #NepaliSong #NepaliEmotionalSong#mohanmoon
(स्वर तथा संगीत: Sonu AI को सहयोगमा)