Перейти к содержимому

परमेश्वरको व्याकुल मन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

World Mission Society Church of God / Global

0:00 / 0:00

परमेश्वरको व्याकुल मन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

32 745 просмотров · 4 года назад
World Mission Society Church of God / Global
143 тыс. подписчиков
32 745 просмотров · 4 года назад
[परमेश्वरले किन “म अति व्याकुल छु !” भन्नुभएको होला ?] येशूज्यूले असङ्ख्य आशिष्, पाप-क्षमा र स्वर्ग-राज्यमा प्रवेश गर्न सक्ने मार्ग थाहा दिनुभए तापनि उहाँको निन्दा गर्ने र उहाँलाई ढुङ्गाले हान्न खोज्ने जस्तो जघन्य अपराध गरेका यहूदीहरू देखि उहाँ निकै चिन्तित र व्याकुल हुनुभयो । [पत्रुसको जस्तो विश्वासद्वारा शरीरमा आउनुभएका परमेश्वरलाई ग्रहण गर्ने परमेश्वरको मण्डली] ई.स. ३२५देखि रद्द भएको नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यद्वारा पाप क्षमा गरिदिनुझएर मृत्युलाई सदाको निम्ति निलिदिनुहुने ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माता ! यो वर्तमान समयमा पवित्र आत्मा र दुलहीलाई चिन्ने मानिसहरू साँच्चै धन्यका हुन् । [मत्ती १६:१५-१९] उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । ... म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com