Перейти к содержимому

शबाथ-दिन र परमेश्वरका आज्ञाहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

शबाथ-दिन र परमेश्वरका आज्ञाहरू | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

10 064 просмотра · 2 нед. назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
58,3 тыс. подписчиков
10 064 просмотра · 2 нед. назад
शबाथ-दिन, परमेश्वरको पक्षमा उभिनेहरू र शैतानको पक्षमा उभिनेहरूलाई छुट्ट्याउने मापदण्ड परमेश्वरको पक्षमा उभिनेहरूले परमेश्वरको आज्ञा शबाथ-दिनलाई याद गरेर पवित्र रूपले मान्छन् । त्यसको विपरीत, शैतानको पक्षमा उभिनेहरूले परमेश्वरको इच्छा रहेको शबाथ-दिनको विरोध गर्छन् । तिनीहरूले अन्त्यमा सारा संसारलाई बहकाएर विनाशतिर डोऱ्याउनेछन् भनेर बाइबलमा अभिलेख गरिएको छ । परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन (शनिबार) पवित्र रूपले मान्छन् परमेश्वरको पक्षमा उभिएका परमेश्वरका प्रजाले सधैँ उहाँको आज्ञा पालन गर्छन् । थुमा जता-जता जानुहुन्छ, उहाँलाई पछ्याउने मानिसहरूलाई प्रेरित यूहन्नाले ‘सन्तहरू’ भनेर वर्णन गरे । साथै उनीहरू नै धैर्यतासाथ अन्त्यसम्मै परमेश्वरका आज्ञाहरू पालन गर्नेहरू हुन् पनि भने । परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ । प्रकाश १४:१२ “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।” प्रस्थान २०:८ [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com