Перейти к содержимому

२०८३ साल भदौ १९ गते कृष्ण जन्माष्टमीको दिन राधा माधव भगवानको आरती🙏🙏

Dharma Darshan Ashram Devghatdham

0:00 / 0:00

२०८३ साल भदौ १९ गते कृष्ण जन्माष्टमीको दिन राधा माधव भगवानको आरती🙏🙏

1 676 просмотров · Трансляция закончилась 19 часов назад
Dharma Darshan Ashram Devghatdham
2,07 тыс. подписчиков
1 676 просмотров · Трансляция закончилась 19 часов назад
धर्म दर्शन आश्रम देवघाटधाममा हार्दिक स्वागत 🙏 धर्म दर्शन आश्रम देवघाटधाममा सञ्चालन हुने दैनिक आरती सेवा, जन्मदिन विशेष पूजन–अर्चना, दैनिक अन्नपूर्णा सेवा लगायतका पुण्य कार्यहरूमा यहाँहरूले आफ्नो श्रद्धा, भक्ति र सामर्थ्यअनुसार हर्षपूर्वक सहयोग तथा सहभागिता जनाउन सक्नुहुन्छ। सहयोगका लागि बैंक विवरण A/C No.: 55502994744 Account Name: Dharma Darshan Foundation Nepal Bank: Siddhartha Bank Ltd. Branch: Tandi Branch Phone: 9801405051 SWIFT Code: SIDDNPKA आश्रम सम्पर्क 📞 9801405051 📞 9842640933 सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई धर्म दर्शन आश्रम देवघाटधाममा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौँ। देवघाटधाम दर्शनका लागि आउनुहुने श्रद्धालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखी हाम्रो आश्रममा भोजन तथा आवासको समेत उचित व्यवस्था गरिएको छ। कृपया पूर्वसम्पर्क गरी सेवा लिनुहुन सादर अनुरोध गर्दछौँ हाम्रो आधिकारिक YouTube च्यानल लाई Like, Comment, Share तथा Subscribe गरी सनातन धर्मप्रचारको यस पवित्र अभियानमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।