Перейти к содержимому

श्रम संस्कृति पार्कको शौचालय बन्द ! पर्यटकलाई सास्ती, खानेपानीको मुहान उच्च जोखिममा !

MTB online TV

0:00 / 0:00

श्रम संस्कृति पार्कको शौचालय बन्द ! पर्यटकलाई सास्ती, खानेपानीको मुहान उच्च जोखिममा !

526 просмотров · 9 ч назад
MTB online TV
42,9 тыс. подписчиков
526 просмотров · 9 ч назад
#श्रमसंस्कृतिपार्क #धरान #हर्कसाम्पाङ #रामप्रसादराई #सार्वजनिकशौचालय #खानेपानी #धरानसमाचार #स्थलगतरिपोर्ट #पर्यटन #DharanNews #ShramSanskritiPark #MTBOnlineTV // धरानस्थित श्रम संस्कृति पार्क नजिकै रहेको सार्वजनिक शौचालय बन्द हुँदा पार्क घुम्न आउने पर्यटक तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। अर्कोतर्फ, उक्त शौचालयको पानी ३० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीको मुहानमा पुग्ने गरेको स्थानीयको दाबी छ। यस विषयमा अभियानकर्मी रामप्रसाद राईले के जानकारी दिनुभयो? शौचालय बन्द हुनुको कारण र खानेपानीको मुहानसँग जोडिएको यो गम्भीर विषयबारे स्थलगत रिपोर्ट। पूरा भिडियो हेरेर आफ्नो विचार कमेन्टमा राख्नुहोला।