Перейти к содержимому

संघर्षदेखि सफलता सम्मको यात्रा , sano creator youtube journey @sanocreator

pradip chauhan

0:00 / 0:00

संघर्षदेखि सफलता सम्मको यात्रा , sano creator youtube journey @sanocreator

11 581 просмотр · 5 месяцев назад
pradip chauhan
3,53 тыс. подписчиков
11 581 просмотр · 5 месяцев назад
आजको भिडियोमा मैले मेरो वास्तविक जीवनको यात्रा देखाएको छु। साधारण र संघर्षपूर्ण जीवनबाट सुरु गरेर युट्युबको माध्यमबाट कसरी मेरो जिन्दगी परिवर्तन भयो भन्ने कुरा यस भिडियोमा शेयर गरेको छु। ❤️ धेरै दुःख, मेहनत, असफलता र निरन्तर प्रयासपछि आज यहाँसम्म पुगेको छु। यदि तपाईं पनि आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने यो भिडियोले तपाईंलाई मोटिभेट गर्नेछ। 🔥 Thank you so much everyone for all the love and support. 🙏❤️ #Hashtags #YouTubeJourney #SuccessStory #StruggleToSuccess #Motivation #SanoCreator #NepaliYouTuber #LifeStory #VillageToSuccess #Inspiration #YouTubeLife