सपना पुरा भयो 😍Finally किनें 2 लाखको Drone ! Dji mini 5Pro
pradip chauhan
0:00 / 0:00
सपना पुरा भयो 😍Finally किनें 2 लाखको Drone ! Dji mini 5Pro
4 588 просмотров · 5 месяцев назад
pradip chauhan
3,53 тыс. подписчиков
4 588 просмотров · 5 месяцев назад
आज मैले अन्ततः मेरो dream drone DJI Mini 5 Pro किनेँ 😍
यो ड्रोनको price करिब दुई लाख पर्छ र आज यसको full unboxing भिडियो ल्याएको छु।
यस भिडियोमा तपाईँले हेर्न पाउनुहुनेछ👇
Box भित्र के के आउँछ
Drone को first look
Camera quality overview
Setup र initial experience
यदि तपाईं drone किन्न सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि perfect हुन सक्छ 🔥
👉 Full video हेरेर आफ्नो opinion comment गर्नुहोस्!