Перейти к содержимому

Kantipur Explainer : युरोपभर किन उल्कै छ असन्तुष्टि ? फ्रान्समा भएको आन्दोलनको राजनीतिक अर्थ के ?

Kantipur TV HD

0:00 / 0:00

Kantipur Explainer : युरोपभर किन उल्कै छ असन्तुष्टि ? फ्रान्समा भएको आन्दोलनको राजनीतिक अर्थ के ?

4 075 просмотров · 5 ч назад
Kantipur TV HD
3,79 млн подписчиков
4 075 просмотров · 5 ч назад
Kantipur Explainer : युरोपभर किन उल्कै छ असन्तुष्टि ? फ्रान्समा भएको आन्दोलनको राजनीतिक अर्थ के ? देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी पेरिसमा मात्रै सवा लाखको भीड । सबैको आक्रोश सरकारप्रति । शनिबार फ्रान्समा देखिएको यो उग्र आक्रोश आखिर के हो ? फ्रान्समा के भइरहेको हो ? यो तनावको कारण के ? राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यकाल अर्को वर्षबाट सकिँदै छ । यसको राजनीतिक अर्थ के हुन्छ ? अनि यल्लो भेस्ट भनेको के हो ? संसारभर अहिले किन आन्दोलन र तनावको शृंखला मात्र देखिइरहेको छ ? सामाजिक विषयहरूमा लेख्ने र विश्लेषण गरिरहने हाम्रा सहकर्मी असीम तिमल्सिनाले फ्रान्स र अन्य देशमा भइरहेका आन्दोलनको अर्थ खोज्ने प्रयास गरेका छन् । Explainer By: Ashim Timalsina #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd