Перейти к содержимому

रुकुमबाट ल्याएको मकै दाङको छतमा भुटेर खाँदाको मज्जै बेग्लै 🌽❤️ गाउँघरको स्वाद

Gambeshi Cooking Vlogs

0:00 / 0:00

रुकुमबाट ल्याएको मकै दाङको छतमा भुटेर खाँदाको मज्जै बेग्लै 🌽❤️ गाउँघरको स्वाद

40 просмотров · 11 дн. назад
Gambeshi Cooking Vlogs
541 подписчик
40 просмотров · 11 дн. назад
Welcome to Gambeshi Cooking Vlogs! 🍳❤️ 🌽❤️ रुकुमबाट ल्याएको मकै दाङस्थित आफ्नै घरको छतमा भुटेर खाँदाको रमाइलो पल! गाउँघरको मकैको स्वाद, आफ्नोपन र नेपाली मौलिक खाजाको मज्जा नै बेग्लै हुन्छ। रुकुमको गाउँबाट ल्याएको मकै दाङमा भुटेर खाँदै घरको छतमा बिताएका यी रमाइला पलहरू तपाईंहरूसँग साझा गरेका छौँ। हाम्रो गाउँघरको जीवनशैली, मौलिक नेपाली खाना, पारिवारिक रमाइलो र दैनिक जीवनका भिडियोहरू हेर्नका लागि Hariom Okay Chha युट्युब च्यानललाई Subscribe गर्न नभुल्नुहोला। ❤️🙏 तपाईंलाई पनि भुटेको मकै खान मन पर्छ भने कमेन्टमा लेख्नुहोस् है! 🌽😊 #Rukum #Dang #RoastedCorn #NepaliVillageLife #HariomOkayChha