नेपालमै भेटियो यस्तो अचम्मको गाउँ | ढुङ्गै ढुङ्गाको छानो भएको अनौठो बस्ती | सुनसँग अन्न साट्ने चलन
Entertainment MMC
0:00 / 0:00
नेपालमै भेटियो यस्तो अचम्मको गाउँ | ढुङ्गै ढुङ्गाको छानो भएको अनौठो बस्ती | सुनसँग अन्न साट्ने चलन
38 250 просмотров · 1 день назад
Entertainment MMC
511 тыс. подписчиков
38 250 просмотров · 1 день назад
नेपालकै सबैभन्दा पुरानो गाउँ | सुदूरपश्चिममा लुकेरै रहेको स्वर्ग | सुन सङ्ग अन्न साट्ने अनौठो चलन
सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला, चौरपाटी क्षेत्रमा अवस्थित ऐतिहासिक तथा अनौठो बस्तीको स्थलगत यात्रा विवरण।
ढुङ्गै ढुङ्गाका छाना भएका एकनासे सुन्दर घरहरू, शान्त वातावरण र करिब दशकौँ अगाडिको झल्को दिने यो गाउँ साँच्चिकै लुकेको स्वर्ग जस्तै देखिन्छ। कुनै समय चरम भोकमारीको चपेटामा पर्दा स्थानीयहरूले प्राण धान्नकै लागि 'सुन दिएर अन्न साट्नुपरेको' दर्दनाक तर अनौठो इतिहास यहाँ जीवितै छ।
यस भिडियोमा हामीले चौरपाटी बजार, यहाँका वर्षौँ पुराना ऐतिहासिक घरहरू, स्थानीय बासिन्दाहरूको जीवनशैली र इतिहासको त्यो कहालीलाग्दो सुन–अन्न साटासाटको यथार्थ कथालाई क्यामरामा कैद गरेका छौँ।
भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला। भिडियो मन परेमा Like, Share र च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
#EntertainmentMMC #Achham #Chaurpati #Sudurpashchim #NepalVillageLife #OldVillageNepal #NepaliDocumentary #FarWestNepal
हाम्रो यस च्यानलमा तपाईंले नेपालका विभिन्न सुन्दर पर्यटकीय स्थलहरू, नयाँ बनेका सडक मार्गहरू, ऐतिहासिक तथा रहस्यमय ठाउँहरूको विस्तृत जानकारी र यात्रा भ्लगहरू (Travel Vlogs) हेर्न पाउनुहुनेछ। हामी नेपालको प्राकृतिक सुन्दरता र लुकेका रोचक तथ्यहरूलाई भिडियोमार्फत तपाईंहरूमाझ ल्याउने प्रयास गर्दछौं।
हाम्रो उद्देश्य मनोरञ्जनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनु हो। यदि तपाईंलाई यात्रा गर्न, नयाँ ठाउँहरूका बारेमा जान्न र नेपालको सुन्दरता हेर्न मनपर्छ भने हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
धन्यवाद!"