Перейти к содержимому

यि ७ व्यक्तिलाई रातमा निन्द्रा लाग्दैन ?

Nibas Acharya

0:00 / 0:00

यि ७ व्यक्तिलाई रातमा निन्द्रा लाग्दैन ?

308 просмотров · 11 дней назад
Nibas Acharya
697 подписчиков
308 просмотров · 11 дней назад
यि ७ व्यक्तिलाई रातमा निन्द्रा लाग्दैन ? को व्यक्ति हुन्छ शास्त्रहरूमा के भनिएको छ कस्ता व्यक्तिलाई रातमा निन्द्रा लाग्दैन। के हजुरको के हजुरलाई पनि रातमा निन्द्रा लाग्दैन। हजुर पनि यी निन्द्रा नलाग्ने सात व्यक्तिहरू मध्ये हजुर पनि पर्नुहुन्छ कि नाई हजुरहरूलाई निन्द्रा लाग्छ भने पनि पुरा भिडियो हेर्नुस् र लाग्दैन भने पनि पुरा भिडियो हेर्नुस् र पूरा भिडियो हेरेपछि त बल्ल हजुरले वास्तविक ज्ञान पाउनुहुनेछ।यस च्यानलमा भगवद्गीता, श्रीमद्भागवत, वैदिक शास्त्र तथा गुरुजनबाट सुनेका आध्यात्मिक वाणीहरू सरल नेपाली भाषामा प्रस्तुत गरिन्छ। यस च्यानलको उद्देश्य सनातन धर्मको प्रचार–प्रसार गर्नु, भगवान श्रीकृष्णप्रति भक्ति जगाउनु र शास्त्रको वास्तविक सन्देश सबैसम्म पुर्‍याउनु हो। यदि तपाईंलाई यस्ता आध्यात्मिक भिडियोहरू मन पर्छ भने कृपया Like, Share, Comment गर्नुहोस् र Subscribe गरेर बेल आइकन 🔔 थिच्नुहोस्, ताकि नयाँ भिडियोको सूचना तुरुन्त पाउन सक्नुहोस्। हरे कृष्ण! 🙏 #SanatanDharma #BhagavadGita #Krishna #HareKrishna #Bhakti #Spiritual #Nepali #Bhagavatam #GuruVani #VedicKnowledge #KrishnaBhakti #Hinduism #Geeta #Nepal #Sanatan