Перейти к содержимому

“हर्क साम्पाङले बालेनको विरोध होइन, सरकार चलाउन सहयोग गरेका हुन्” बिनोद तोलांगीको खुलासा ।

Fdc Online Tv и FDC HD

0:00 / 0:00

“हर्क साम्पाङले बालेनको विरोध होइन, सरकार चलाउन सहयोग गरेका हुन्” बिनोद तोलांगीको खुलासा ।

287 просмотров · 3 нед. назад
Fdc Online Tv и FDC HD
287 просмотров · 3 нед. назад
हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई किन निरन्तर प्रश्न गरिरहेका छन्? यो विरोध हो कि सरकारलाई सही बाटोमा लैजान गरिएको दबाब? FDC Podcast को विशेष संवादमा श्रम संस्कृति पार्टीका बिनोद तोलांगीले हर्क साम्पाङ र बालेन्द्र शाहबीचको राजनीतिक सम्बन्ध, सरकारप्रतिको पार्टीको धारणा र श्रम संस्कृतिको राजनीतिक अभ्यासबारे आफ्नो पक्ष राखेका छन्। संवादमा उनले “हर्क साम्पाङले बालेनलाई विरोध गरेको होइन, सरकार राम्रोसँग चलोस् भनेर सहयोग र खबरदारी गरेका हुन्” भन्ने धारणा राख्नुका साथै पार्टीको जीवनशैली र आचरणबारे पनि आफ्ना दाबी प्रस्तुत गरेका छन्। हर्क साम्पाङले पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकारलाई संसदमा जवाफदेही बनाउनुपर्ने भन्दै सार्वजनिक रूपमा विरोध र प्रश्न उठाउँदै आएका छन्। �