Перейти к содержимому

आज दिदीको घरबाट फर्किएँ। 🏡🥹 दिदीले मायाले झोलामा हालिदिनुभएको खाजा बाटोमै खाएँ।

Sadev vlogs

0:00 / 0:00

आज दिदीको घरबाट फर्किएँ। 🏡🥹 दिदीले मायाले झोलामा हालिदिनुभएको खाजा बाटोमै खाएँ।

43 просмотра · 5 дней назад
Sadev vlogs
576 подписчиков
43 просмотра · 5 дней назад
❤️ दिदीको घरबाट फर्किँदाको मिठो सम्झना 🏡🥹 आज म दिदीको घरबाट आफ्नै घर फर्किएँ। दिदीले मेरो लागि मायाले झोलामा खाजा हालिदिनुभएको थियो, जुन मैले बाटोमै खाएँ। 🥰❤️ घर फर्किने बेला दिदीले हाँस्दै फेरि आउनु है भन्नुभयो। त्यो सानो शब्दमा कति धेरै माया लुकेको थियो। ❤️🥹 दिदीको घर छोडेर फर्किँदा मनमा छुट्टै अनुभूति भयो। परिवारको माया र साथ नै जीवनको सबैभन्दा ठूलो खुसी रहेछ। 🙏💗 मेरो यो Long Vlog अन्तिमसम्म हेरेर माया र साथ दिनुहोला। तपाईंहरूको एउटा Like, Comment र Subscribe ले मलाई अझै राम्रो भिडियो बनाउन हौसला मिल्छ। ❤️🙏 तपाईंहरू पनि आफ्नो दिदीको घर जानुभएको छ भने कमेन्टमा आफ्नो अनुभव सुनाउनुहोला है! 🥰👇 #NepaliLongVlog #DidiKoMaya #FamilyLove #DailyVlog #SadevRai