आज भाइलाई सोधेँ—“Twa पनि Vlog बनाउँछस्?” nati ko ni birthday Aaja ❤️
Sadev vlogs
0:00 / 0:00
आज भाइलाई सोधेँ—“Twa पनि Vlog बनाउँछस्?” nati ko ni birthday Aaja ❤️
70 просмотров · 5 дней назад
Sadev vlogs
575 подписчиков
70 просмотров · 5 дней назад
आजको भिडियोमा भाइलाई “तँ Vlog बनाउँछस्?” भनेर सोध्दा उसले हाँस्दै दिएको जवाफ 😂❤️ अनि घर सफा गर्ने काम र हाम्रो नातिको जन्मदिन 🎂🎉 यस्तै साना-साना खुसी र रमाइला पलहरूसँग आजको दिन बित्यो।
तपाईंहरूलाई मेरो आजको Vlog कस्तो लाग्यो? भिडियो हेरेर आफ्नो माया र साथ कमेन्टमार्फत दिनुहोला है। 🙏❤️
तपाईंहरूको माया र साथ नै मेरो सबैभन्दा ठूलो हौसला हो। 🥰
🎯 100K Followers Target
🔥 90 Days Challenge
#LongVlog #DailyVlog #NepaliVlogger #FamilyVlog #sadevvlog