Перейти к содержимому

३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

Loksewa Classroom

0:00 / 0:00

३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

10 185 просмотров · 1 год назад
Loksewa Classroom
6,33 тыс. подписчиков
10 185 просмотров · 1 год назад
नमस्कार साथीहरु, शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को तेस्रो खण्डको पाँचौ अध्याय (३.५ सार्वजनिक व्यवस्थापन, निजामती सेवा र कर्मचारीतन्त्र) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद। PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt... चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom   FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course   शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...   यस भिडियोमा भएका CHAPTERS: 00:00:00 Start 00:04:55 व्यवस्थापन 00:18:53 सार्वजनिक व्यवस्थापन 00:41:13 सार्वजनिक व्यवस्थापनका विशेषता 00:49:35 सार्वजनिक व्यवस्थापनका उद्देश्य 00:52:12 सार्वजनिक व्यवस्थापनका पक्षहरू 00:58:58 सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरू 01:02:01 सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरू 01:21:50 Recap 01:25:38 सार्वजनिक व्यवस्थापनका नविन अवधारणाहरू 01:31:20 नयाँ सार्वजनिक व्यवस्थापन (NPM) 01:50:42 नयाँ सार्वजनिक सेवा (NPS) 01:57:52 नयाँ सार्वजनिक सेवाका सिद्धान्त 01:59:37 नयाँ सार्वजनिक शासन (NPG) 02:12:18 विद्युतीय शासन 02:12:58 Recap 02:14:25 New Public Passion (NPP) 02:24:28 कर्मचारीतन्त्र 02:35:08 कर्मचारीतन्त्रका विशेषताहरू 02:36:56 कर्मचारीतन्त्रको आलोचना 02:40:11 कर्मचारीतन्त्रका विकल्पहरू 02:42:33 निजामती सेवा 02:43:23 निजामती सेवाका प्रमुख विशेषताहरू 02:43:48 नेपालमा निजामती सेवाका प्रमुख चुनौतीहरू