Перейти к содержимому

थापा र ओलीबीचको भेटमा के के कुरा भए ?

Kantipur TV HD

0:00 / 0:00

थापा र ओलीबीचको भेटमा के के कुरा भए ?

5 098 просмотров · 8 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
5 098 просмотров · 8 ч назад
थापा र ओलीबीचको भेटमा के के कुरा भए ? नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हिजो साँझ भक्तपुरको गुण्डुमा भेट भएको छ । दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो बताइए पनि सरकारको विरोधमा अघि बढ्न कांग्रेसले एमालेको साथ खोजेको हाम्रा सहकर्मी प्रकाश बमले बताएका छन् । उनले सरकारको अधिनायकवादी रबैयाको विरोधमा विपक्षी दलहरुलाई समेटेर कांग्रेस अघि बढ्न खोजेको बताए । #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd