Перейти к содержимому

Implantable Cardioverter-Defibrillator (ICD) राखेर नयाँ जीवन| न्युरो हस्पिटल

Neuro Cardio & Multispeciality Hospital Biratnagar

0:00 / 0:00

Implantable Cardioverter-Defibrillator (ICD) राखेर नयाँ जीवन| न्युरो हस्पिटल

54 просмотра · 3 недели назад
Neuro Cardio & Multispeciality Hospital Biratnagar
947 подписчиков
54 просмотра · 3 недели назад
जब मुटुको जटिल समस्याले अकस्मात जीवन जोखिममा पर्छ, तब प्रत्येक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको विशेषज्ञ कार्डियोलोजी टोलीले गम्भीर मुटुरोगीको सफलतापुर्वक Implantable Cardioverter-Defibrillator (ICD) राखेर नयाँ जीवन दिन सफल भएको छ। उपचारपछि निको भएर मुस्कुराउँदै घर फर्किनुभएका हाम्रा बिरामीको यो यात्राले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरेको छ। न्युरो हस्पिटल निरन्तर २४ सै घण्टा उच्चस्तरीय प्रविधि र दक्ष चिकित्सकहरूमार्फत जटिलभन्दा जटिल स्वास्थ्य समस्याको प्रभावकारी उपचार गर्न प्रतिबद्ध छ। किनकि प्रत्येक जीवन अमूल्य छ। बिरामीको आफ्नै शब्दमा उहाँको प्रेरणादायी अनुभव सुन्न पुरा भिडियो हेर्नुहोस्! #NeuroHospital #Biratnagar #CardiologyCare #ICDSaver #HeartHealthNepal #patienttestimonial